china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको परम्परागत संस्कृतिको निरन्तररुपमा विकास गर्नुपर्नेः तिब्बती शास्त्री
    (GMT+08:00) 2008-05-07 11:06:27    

          चीनको तिब्बती शास्त्र अनुसन्धान केन्द्र अन्तर्गत इतिहास कार्यालयका अनुसन्धानकर्ता चांग युनले हालै तिब्बती शास्त्र चीनको परम्परागत संस्कृतिमध्येको एउटा भाग भएको कुरा वताउनुभयो। तिब्बती शास्त्रमा प्रशस्त अनुभव तथा विज्ञान निहित रहेका कारण व्यावहारिकरुपमा तिब्बतको परम्परागत संस्कृतिको निरन्तर विकास गर्नुपर्ने विचार पनि उहाँले व्यक्त गर्नुभयो।

          श्री चांग युनका अनुसार, तिब्बतको परम्परागत संस्कृतिको लामो इतिहासमा धेरै उन्नत फूलहरु फुलेका छन। ऐतिहासिक दस्ताबेज, तिब्बती चिकित्सा तथा ज्योतिश शास्त्रलगायतका क्षेत्रहरुमा तिब्बती शास्त्रले टड्कारो उपलव्धि हासिल गरेको छ। सयौं वर्ष पुराना मन्दिर, पूजा गृह तथा दरबारलगायतका संरचनाहरु पनि तिब्बतको परम्परागत संस्कृतिको एउटा सुन्दर दृश्य हो।

          श्री चांग युनले तिब्बतको उन्नत परम्परागत संस्कृतिको विंडो थाम्नका लागि मिहिनेतका साथ अध्ययन गर्नुपर्ने, परम्परागत संस्कृतिको उन्नत उपलव्धिको प्रकाशन गर्नुपर्ने र परम्परागत संस्कृतिको उन्नत भावनाको प्रचार-प्रसार गर्नुपर्ने ठहर गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040