china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तीन नदीको मुहान क्षेत्रसम्बन्धी परियोजनाबाट तिब्बती जातिका पशुपालकहरुको जीवनमा सुधार
    (GMT+08:00) 2008-05-07 10:55:56    

         चीन सरकारले तीन नदीको मुहान क्षेत्रको पर्यावरणीय वातावरणको संरक्षण गर्नका लागि स्थानीय रैथानेहरुलाई अन्तै सार्ने परियोजना लागू गरेको छ। यसबाट पर्यावरणीय वातावरणको संरक्षण गरिएको मात्र नभई अझ स्थानीय तिब्बती पशुपालकहरुको जीवन पनि ठूलो मात्रामा सुध्रेको छ। अन्तै सरेका पशुपालकहरु सामाजिक कल्याणबाट प्राप्त झन् बढी हितबाट लाभान्वित हुनसकेका छन।

          तीन नदीको मुहान भनेको चीनका प्रसिद्ध तीनवटा ठूला नदी अर्थात पहेलो नदी, याँग सी नदी, र लान छाँग नदीको मुहान हो जुन समुद्री सतहदेखि चार हजार मीटरभन्दा माथिको छिंग हाई तिब्बत टारभूमिमा पर्दछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040