china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ ओलम्पिक खेलकुदको राँको सफलताका साथ सगरमाथा चुचुरोमा
    (GMT+08:00) 2008-05-08 10:12:19    
             2008 पैचिड ओलम्पिक खेलकुदको राँको आज सफलताका साथ झोमोलांगमा अर्थात सगरमाथामको चुचुरोमा पुर्‍यइएको छ। ओलम्पिक खेलकुदको इतिहासमा ओलम्पिक राँको समुद्र सतहदेखि आठ हजार आठ सय चवालीस दशमलब चार तीन मिटर अग्लो विश्वको सबैभन्दा उच्च शिखर –सगरमाथामा पुगेको यो पहिलो पटक हो।

              आज आयोजित "पैचिङ ओलम्पिक खेलकुदको राँको सगरमाथा चुचुरो आरोहण" गतिबिधिमा चिनियाँ पर्वतारोहण दलका बाह्र जना सदस्यले आज विहान सबेरै तीन बजेदेखि समुद्र सतहदेखि आठ हजार तीन सय मिटर अग्लो शिविरबाट प्रस्थान गरेर सगरमाथाको शिखरतर्फ आरोहण शुरु गर्नुभयो। पैचिङ समय अनुसार आज विहान नौ बजेर अठार मिनेट जांदा राँको बोक्ने चार जना व्यक्तिले सगरमाथाको सर्वोच्च स्थानमा ओलम्पिक खेलकुदको राँकोको रिले कार्यक्रम पूरा गर्नुभयो। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका लोगो अंकित झण्डा, चीनको राष्ट्रिय झण्डा तथा पैचिङ ओलम्पिक खेलकुदको लोगो अंकित झण्डा सगरमाथाको ठूलो हावामा फरफराइयो।

              ओलम्पिक खेलकुद सगरमाथा चुचुरोमा आरोहण पैचिङ ओलम्पिक खेलकुदको राँको रिले कार्यक्रममध्येको एउटा आकर्षित कुरा हुनुका साथै ओलम्पिक खेलकुदको आयोजना गर्न निबेदन दिंदा चीनले अन्तर्राष्ट्रिय समाजसमक्ष गरेको वचनबद्धता पनि हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040