china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा ओलिम्पिक औषधिको सुरक्षाको प्रत्याभूति गर्ने कदम
    (GMT+08:00) 2008-05-08 14:59:16    
             चीनको राष्ट्रिय खाद्य पदार्थ र औषधिको अनुगमन व्यवस्थापन व्यूरोका प्रवक्ता श्रिमती यान च्याँग यिँगले आज पेइचिँगमा बोल्दै पेइचिँग लगायत चीनका छ वटा औलिम्पिक खेलको आयोजना गर्ने शहरमा चीनले ओलिम्पिक औषधि र चिकित्सा यन्त्र-उपकरणको सुरक्षाको प्रत्याभूति गर्ने ठोस कदमको तर्जुमा गरेको कुरा व्यक्त गर्नुभयो।

             ओलिम्पिक औषधिको सुरक्षाको प्रत्याभूति गर्नका लागि आउने सातादेखि चीनको सम्बन्धित विभागले चीनका सोह्र वटा प्रान्त तथा पेइचिँग लगायत छ वटा ओलिम्पिक आयोजना गर्ने शहरमा प्रतिवन्धित औषधिको नियन्त्रण गर्ने अवस्थालाई छानवीन गर्ने कुरा पनि उहाँले जानकारी दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040