china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक खेलकूदको अन्तिम चरणको विभिन्न कार्य राम्ररी पूरा गर्ने:सि चिन भिङ्ग
    (GMT+08:00) 2008-05-08 13:30:48    
             चीनका उप-राष्ट्राध्यक्ष सि चिन भिङ्गले हिजो छिङ्ग त्वोमा आयोजित ओलम्पिक खेलकूद तयारी कार्यको बैठकमा बोल्दै सन 2008 पेइचिङ्ग ओलम्पिक खेलकूद र प्यारा ओलम्पिक खेलकूदको तयारी कार्य अन्तिम चरणमा प्रवेश गरेको बेलामा सम्बन्धीत संयोजन शहरहरुले संयुक्त रुपमा ओलम्पिक खेलकूदको अन्तिम चरणको विभिन्न कार्य राम्ररी पूरा गर्नुपर्ने कुरामा जोड दिनुभएको छ।

             श्री सि चिन भिङ्गले उक्त बैठकमा हाल विभिन्न तयारी कार्य सुचारु रुपमा चलाइरहेका छन भन्दै विभिन्न संयोजन शहरले सम्पन्न गरेका कार्यको आधारमा ओलम्पिक खेलकूदका रंगशाला र मैदान,प्राविधिक सँस्था,सुरक्षा सँस्था,सञ्चार माध्यमको सेवा आदी पक्ष चौतर्फी रुपमा पूरा गर्नुपर्ने कुरा औंल्याउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040