china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारले विश्व खाद्य कार्यक्रमलाई थप चन्दा रकम प्रदान गर्नेछः चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता
    (GMT+08:00) 2008-05-08 19:03:45    
          चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काँगले चीन सरकारले 2008मा विश्व खाद्य कार्यक्रमलाई चन्दास्वरुप पच्चिस लाख अमेरिकी डलर प्रदान गर्ने पूर्व योजनाका आधारमा फेरि एकै पटक बीस लाख अमेरिकी डलर थप रकम प्रदान गर्ने कुराको घोषण गर्नुभएको छ। यसबाट हाल देखापरेको कठिनाइलाई शिथिल पार्नमा विश्व खाद्य कार्यक्रमलाई सघाउ पुग्ने आशा गरिएको छ।

          प्रवक्ता छिंगले आज पैचिंगमा चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040