चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काँगले चीनका राष्ट्राध्यक्ष हू चिन थाउको निमन्त्रणामा संघीय रुसका राष्ट्रपति दमिट्री मेदभेजेभले मे तेइसदेखि चौबीस तारिखसम्म चीनको राजकीय भ्रमण गर्नुहुने कुराको जानकारी दिनुभएको छ।
उहाँले आज पैचिंगमा आयोजित परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिनुभएको हो
|