china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको तिब्बतका बासिन्दाहरु झन् झन् बढी सार्वजनिक वित्तको कीरणमुनि बसिरहेको
    (GMT+08:00) 2008-05-09 11:29:15    

          यता केही वर्षदेखि चीनको केन्द्रीय वित्तले तिब्बत स्वायत्त प्रदेशलाई प्रदान गर्दै आएको सहायता निरन्तर बढ्दै आएको छ र अर्थ सम्बन्धी सार्वजनिक सेवायुक्त क्षमता पनि निरन्तर बढ्दै आएको छ। त्यसैले त्यहाँ बसोबास गरिरहेका विभिन्न जातिका बासिन्दाहरु झन् झन् बढी सार्वजनिक वित्तको कीरणमुनि बसिरहेका छन्।

          प्राप्त जानकारी अनुसार तिब्बत स्वायत्त प्रदेशमा बोडिङ्ग स्कूलहरुकJ अवस्थामा ठूलो सुधार भएको छ र त्यस अवसरमा अल्पसँख्यक जातिका विद्यार्थीहरुका लागि मासिक शुल्क किताब-कापीको पैसालाई काट्नुका साथै हरेक महिनामा उनीहरुलाई जीवन यापन भत्ता पनि वितरण गर्दै आइएको छ।

          तिब्बती अर्थ व्यूरोका जिम्मेवार व्यक्तिले दिनुभएको जानकारी अनुसार सन् 2001देखि 2005सम्मको समयभित्र तिब्बती किसान र पशुपालकहरुले सरदर गरी हरेक वर्ष चार सय चिनियाँ युआनको अनुदान रकम प्राप्त गरेका छन्। असी प्रतिशत मानिसहरुले टी भीको प्रशारण देख्न पाउँछन् भने सरुवा रोग र स्थानीय रोग पनि प्रभावकारी रुपमा नियन्त्रित हुँदै आएको छ। सन् 2006देखि 2010सम्म चीन सरकारले तिब्बतको विकासका लागि एक करोड चिनियाँ युआन छुट्याउने योजना गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040