china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतमा ‌महत्वपूर्ण परियोजनाहरुमा सचारु रुपमा प्रगति हासिल
    (GMT+08:00) 2008-05-09 18:25:10    

          तिब्बत स्वायत्त प्रदेश अन्तर्गत विकास तथा सुधार समितिबाट थाहा भए अनुसार, यस वर्षको पहिलो त्रैमासिक अवधिमा तिब्बतका महत्वपूर्ण परियोजनाहरुमा सुचारु रुपमा प्रगति हासिल गरिएको छ। यस वर्षको पहिलो त्रैमासिक अवधिसम्म चीनले तिब्बतलाई तीन अरब साठी करोड चिनियाँ युआनको लगानी लगाएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा आठ गुणाले बृद्धि भएको हो।

          तिब्बत स्वायत्त प्रदेशका उपाध्यक्ष हाउ फङ्गले ती परियोजनाहरु आधारभूत निकाय र कृषि तथा पशुपालन क्षेत्रहरुमा मुख्यतःनिर्माण गरिने, तिब्बत स्वायत्त प्रदेश सरकारले किसान तथा पशुपालकहरुको उत्पादन तथा जीवनको स्तरमा सुधार गर्नुलाई पहिलो कार्यभारको रुपमा राख्ने कुरा बताउनुभयो।

          तिब्बत स्वायत्त प्रदेशको तथ्यांक व्यूरोको तथ्यांक अनुसार, तिब्बतमा हरेक दिन सिर्जना गरिएको राष्ट्रिय गार्हस्थ उत्पादन सन् 1959को चार लाख असी हजार चिनियाँ युआनदेखि सन् 2007 सम्ममा नौ करोड सैंतीस लाख पचास हजार चिनियाँ युआन विस्तार गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040