china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिब्बतको पर्यटन उद्योग "स्वर्ण अवधि"मा प्रवेश
    (GMT+08:00) 2008-05-09 10:26:37    

           मेइ एक तारिखदेखि स्वदेशका पर्यटकहरु तिब्बतको पर्यटनका लागि पुन:खोलेपछि मौसम न्यानो हुंदै आएको शिलशिलामा तिब्बतको पर्यटन उद्योग "स्वर्ण अवधि"मा प्रवेश भएको छ। पर्यटकहरुको संख्या बढ्दै आएको छ।

          हाल क्वांग चौ, शांगहाई तथा पैचिङबाट लासासम्म पुग्ने रेलमा पर्यटकहरुको संख्या पहिलेभन्दा बढी देखिन्छ। केही युवक पर्यटकहरुले तिब्बतको सामाजिक परिपाटी पुन:सामान्य भएको कारण आफूले तिब्बतमा प्रवेश गर्ने स्वर्ण अवधि हराउन नखोजेको कुरा वताएका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040