china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको तिब्बतमा तिब्बती चिकित्सा र तिब्बती औषधीसम्बन्धी एक जमात महिला विशेषज्ञ तयार
    (GMT+08:00) 2008-05-10 10:56:27    

          हिम टारभूमिमा तिब्बती चिकित्सा र तिब्बती औषधीसम्बन्धी एक जमात महिला विशेषज्ञ तयार भएका छन। जसबाट पुरानो तिब्बतमा "महिला र कुकुरलाई तिब्बती औषधीको उत्पादन गर्ने क्रममा संलग्न हुन मनाही छ" भन्ने प्राचीन उपदेशलाई ऐतिहासिक रद्दी टोकरीमा फालियो। उहिले पुरुषले एकाधिकार जमाएको तिब्बती चिकित्सा र तिब्बती औषधी क्षेत्रमा महिलावर्गले झन झन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन।

          यस वर्षमा चवालीस वर्षको उमेरमा रहनुभएकी यिंग मु छाउ तिब्बती चिकित्सा विद्यालयका तिब्बती चिकित्साका प्रथम खेपका स्नात्तकोत्तर प्राप्त गर्नेहरुमध्येकी एक हुन। विद्यालयमा भर्ना हुनुभन्दा अघि उनी एउटा गरीब परिवारकी थोरै मात्र लेखपढ गरेकी केटी थिइन। उनले आफ्नो गाउँका स्थानीय रैथानेहरुको ओखती उपचार गर्नका लागि त्यहाँ फर्केर एउटा तिब्बती क्लिनिक खोल्ने विचार गरेकी छिन।

          उक्त तिब्बती चिकित्सा विद्यालयका शिक्षक निमा छेरिंगले कुराकानी गर्दै तिब्बती चिकित्सा र तिब्बती औषधीविशेषज्ञको उदय भएको कुराले तिब्बती चिकित्सा र तिब्बती औषधीको इतिहासलाई पुनःउजागर गरेको कुरा बताउनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040