पैचिंग ओलिम्पिक खेलकूदको ज्योति रिले कार्यक्रम शान थौ शहरमा सम्पन्न
(GMT+08:00)
2008-05-10 19:44:45
पैचिंग ओलिम्पिक खेलकूदको ज्योति रिले कार्यक्रम आज दिउंसो दक्षिण चीनको क्वाँग तोंग प्रान्तको शान थौ शहरमा सफलतापुर्वक सम्पन्न भएको छ। यसैगरी निर्धारित कार्यतालिका अनुसार क्वाँग तोंग प्रान्तको विभिन्न शहरहरुमा भएको ओलिम्पिक खेलकूदको ज्योति रिले कार्यक्रम पूर्णरुपमा सफलतापुर्वक सम्पन्न भएको जनाइएको छ।