china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    फु चाउमा पैचिंग ओलम्पिक खेलकुदको राँको घुमाउने कार्य शुरु
    (GMT+08:00) 2008-05-11 18:47:31    

               आज विहान नौ बजेर उनान्चालिस मिनेट जाँदा फु चिआन प्रान्तको फु चाउ शहरको उ यी अर्थात मेइ एक चोकमा ओलम्पिकको राँको घुमाउने कार्य थालिएको छ। ओलम्पिक च्याम्पियन, चीनमा भलिबलका भूतपूर्व प्रसिद्ध खेलाडी टंग मै चु त्यस राँको वाहन कार्यक्रममा पहिला वाहक बनिन।

                फु चाउ शहरमा राँको घुमाउने बाटोको कूल लम्बाइ 28.6 किलोमिटर छ। बाटोमा कु थिआन सडक, उ यी सडक आदि विभिन्न बाटोबाट पार भएको छ भने आनन्दोत्सव समारोह पनि लुंग थाइ पार्कमा आयोजित भयो।

                 फु चाउको राँको घुमाउने कार्यक्रममा 208 जना राँको वाहकले भाग लिने का्यक्रम छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040