
पैचिङ्ग ओलम्पिक खेलकुदको परित्र राँको रिले कार्यक्रम आज दक्षिणी चीनको फु चेन प्रान्तको छुआन चौ र स्या मन शहरमा सूचारु रुपमा सम्पन्न भयो।
छुआन चौ चीनको मुख्य भूमिमा थाइवान टापूदेखि सबैभन्दा नजिक ठाउँ हो। त्यो थाइवानेली देश-बन्धुहरुका मुख्य जन्म स्थलहरुमध्येको एक पनि हो।

पैचिङ्ग खेलकुदको पवित्र राँको फु चेन प्रान्तमा घुमाइने कूल दूरी 96.83 किलोमिटर छ। यसमा सहभागी प्रतिनिधिहरुको संख्या छ सय चौबीस छ।
|