china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंग ओलम्पिक खेलकुदको आयोजना राम्रोसँग गर्ने सम्बन्धमा चीनको वचनबद्धता
    (GMT+08:00) 2008-05-12 10:37:33    

             आज प्रकाशित जन-दैनिक समाचार पत्रको टिप्पणी-लेखमा भनिएअनुसार, चीनले पैचिंग ओलम्पि खेलकुदको आयोजना राम्रोसँग गर्ने सम्बन्धमा विश्वका सामु गरेको गम्भिर वचनबद्धतालाई व्यवहारमा उतार्ने छ।

              उक्त लेखमा भनिएको छः चीनले ओलम्पिक खेलकुदको यस ऐतिहासिक अवसरको महत्वलाई बुझेर व्यापकरुपमा जनतालाई धनि बनाउने र पर्यावरणीय वातावरण राम्रो हुने मुलुकका रुपमा परिणत भै जनताले यथेष्ट रुपमा प्रजातान्त्रिक अधिकारको उपभोग गर्ने, अझ बढी सभ्यता र मानसिक चाहना हुने मुलुककारुपमा बन्दै छ। यसका अतिरिक्त, चीन बाहिरका लागि झन खुला हुनुका साथसाथै मानव जातिको सभ्यताका लागि अझ ठूलो योगदान गर्ने मुलुक बन्दैछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040