पत्रकारले चीनको तिब्बत् स्यायत्त प्रदेशको भूकम्प विभागलाई उदृद्ध गरेअनुसार, आज स छुआन प्रान्तको वन छुआन जिल्लामा भूकम्प भएपछि तिब्बत स्वायत्त प्रदेशको भूकम्प विभागले तुरुन्तै भूकम्प प्रभावितहरुको जरुरी उद्धारका लागि तीनजना विशेषज्ञलाई प्रकोपग्रस्त क्षेत्रमा पठाएको छ।
तिब्बत स्वायत्त प्रदेशको भूकम्प विभागले जानकारी दिएअनुसार, अहिलेसम्म यस भूकम्पबाट तिब्बतमा कतै कुनै प्रभाव परेको थाहा भएको छैन।
|