china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
     उद्धार सामग्री प्रकोपग्रस्त क्षेत्रतर्फ पठाउन सक्दो प्रयास गर्नेः चीनका प्रधानमन्त्री वन च्या पाउ
    (GMT+08:00) 2008-05-13 11:31:23    

             चीनका प्रधानमन्त्री वन च्या पाउले आज विहान सात बजे राज्य परिषदको भूकम्पको प्रतिरोध र उद्धारसम्बन्धी निदर्शेन बैठकको अध्यक्षता गर्नुभयो। सो अवसरमा प्रधानमन्त्री वन च्या पाउले स छुआन प्रान्तको वन छुआन जिल्लामा भएको भूकम्प ठूलो प्राकृतिक प्रकोप भएको कुरा बताउनुभयो। प्रधानमन्त्री वन च्या पाउले चीन सरकारले उद्धार सामग्री प्रकोपग्रस्त क्षेत्रतर्फ पठाउन सक्दो प्रयास गर्ने कुरा बताउनुभयो।

              प्रधानमन्त्री वन च्या पाउले आज राती बाह्र बजेअघि प्रकोपग्रस्त क्षेत्रहरुतिर जाने बाटोमा रहेको बाधा हटाउनुपर्ने, भूकम्पको प्रतिरोध र उद्धार कार्यलाई तिव्र पार्नुपर्ने कुरामा जोड दिनुभयो।

              श्री वन च्या पाउले सेनाले बाटोमा रहेको बाधा हटाउन सक्दो प्रयास गर्नुपर्ने र भूकम्पको प्रकोपग्रस्त क्षेत्रहरुमा प्रवेश गर्नुका साथै खाद्यान्न, औषधी र अन्य जरुरी सामग्री विमानद्बारा प्रकोपग्रस्त क्षेत्रहरुमा तुरुन्तै पुर्‍याई वितरण गर्नुपर्ने कुरामा जोड दिनुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040