china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
     चीनको रेडक्रस सोसाइटीद्बारा भूइचालोबाट प्रभावित क्षेत्रका मानिसहरुका लागि उद्धार सामग्री प्रदान गर्न समाजका विभिन्न क्षेत्रलाई आह्वान
    (GMT+08:00) 2008-05-13 10:39:56    

                चीनको सछुआन प्रान्तको वन छुआनमा हिजो आएको सात दशमलब आठ रिक्टर स्केलको भूइँचालोमा परी धेरैजना हताहत भएका छन। चीनको रेडक्रस सोसाइटीले समाजका विभिन्न क्षेत्रले सँगसँगै मिलेर भूइँचालोबाट प्रभावित क्षेत्रका मानिसहरुका लागि उद्धार सामग्री प्रदान गर्न र उनीहरुलाई सहायता दिने आह्वान गरेको छ।

              

                रेडक्रस सोसाइटीका अनुसार, भूइँचालोबाट प्रभावित क्षेत्रमा हालसम्म पाल, सिरक, खानेपानी, चिकित्सा सामग्री, किटाणु मार्ने झोल, जरुरी खाद्यान्न लगायतका सामग्री सबैभन्दा छिटो पुर्‍याउनुपर्ने सामग्री हुन। वर्तमान ढुवानीको अवस्था सिमित भएकाले नगद सहायता दिन आग्र गरिएको छ।

                 भूइँचालो आएपछि चीनको रेडक्रस सोसाइटी संघले छङ तुङ उद्धार केन्द्रबाट पाल, सिरक लगायतका सामग्री प्रभावित क्षेत्रतर्फ पठाइसकेको छ, साथै उद्धार टोली पनि पठाइसकेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040