china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनभरि तथा स छुआन प्रान्तका अरु क्षेत्रमा निकट समयभित्र भयंकर भूकम्प हुने सम्भावना नभएको
    (GMT+08:00) 2008-05-13 08:21:45    

             तेह्र तारिखका दिन चीनको भूकम्प विभागले जनाए अनुसार स छुआनको वन छुआन जिल्लामा गएको 7.8 रेक्टर स्केलको भूकम्प निकै गम्भिर भएको र अरु क्षेत्रमा समेत प्रभाव पर्नुका सथै धेरै मानिसहरु घाइते भएका र मरेका छन् । चीनको भूकम्प विभागले विशेषज्ञहरुसंग छलफल गरेपश्चात के धारणा लिएको छ भने भूकम्पको केन्द्र बाहेक चीनभरि तथा स छुआन प्रान्तका अरु क्षेत्रमा निकट भविष्यमा भयंकर भूकम्प हुने सम्भावना कम रहेको जनाएको छ ।

              अहिले भूकम्प विभागले भूकम्पको अवस्थालाई कडाइकासाथ निगरानी गर्दे जोडतोडसित छलफल गर्दै भूकम्पको अवस्थालाई गहन रुपमा नजर पुर्‍याउंदै आएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040