china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिंगले ओलम्पिक खेलकुदको आयोजना सम्बन्धी निवेदन गर्दा गरेका विभिन्न वचनबद्धतालाई व्यवहारमा उतार्ने
    (GMT+08:00) 2008-05-13 16:54:52    

            पैचिंग ओलम्पिक खेलकुद आयोजक समिति मातहत सामान्य संरचना विभागका प्रमुख चांग चेनले आज बोल्दै पैचिंगले ओलम्पिक खेलकुदको आयोजना सम्बन्धी निवेदन गर्दा विश्वका सामु गरेका विभिन्न वचन बद्धतालाई सशक्त रुपमा व्यवहारमा उतार्ने छ भन्नुभयो ।

             श्री चांग चेनले पैचिंग ओलम्पिक खेलकुद संयोजन समितिको प्रमुखले संचार माध्यमसितको अन्तर्वार्ता कार्यक्रममा पत्रकारव्दारा सोधिएका प्रश्नको जवाफ दिंदा उक्त कुरा बताउनुभएको हो।

              श्री चांग चेनले भन्नुभयोः ओलम्पिक खेलकुदको आयोजना सम्बन्धी तयारी कार्य विभिन्न पक्षसित सम्बन्ध छ । हाम्रो यो विभागले लेखाजोखा गरेपछि चार पांच हजार कार्यभारका रुपमा राखेको छ । विभिन्न कार्य योजना अनुसार क्रमबद्ध रुपमा चलिरहेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040