china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको स छुआन प्रान्तमा गएको भूकम्पका क्रममा दश हजारभन्दा बढी मानिसहरुको मृत्यू
    (GMT+08:00) 2008-05-13 19:04:26    

            

               चीनको जन मामिला सम्बन्धी मन्त्रालय मातहत प्रकोपबाट उद्धार र सहायता सम्बन्धी विभागका प्रमुख वांग टन याउले तेह्र तारिखका दिन बोल्दै हाल स छुआन प्रान्तमा गएको भूकम्पका क्रममा मृतकहरुको संख्या 11 हजार 9 सय 21 जना पुगेको छ ।

               भूकम्प गएपछि चीनका राष्ट्राध्यक्ष हु चिन थाउले तुरुन्तै निर्दैशन दिंदै घाइतेहरुलाई जति सक्दो छिटो उपचार गर्न र प्रकोपग्रस्त क्षेत्रका जन साधारणहरुको जीउज्यानको सुरक्षाको प्रत्याभूत गर्नुपर्ने आग्रह गर्नुभएको छ। चिनियां कम्युनिष्ट पार्टी केन्द्रिय समिति राजनीतिक व्यूरोको स्थायी मामिला सम्बन्धी परिषदले त्यसै दिन राति बैठक बोलाएर घाइतेहरुलाई सशक्त रुपमा उद्धार गर्नुपर्ने तथा भएभरको शक्ति लगाएर भूकम्पबाट पुर्‍याइएको नोक्सानीलाई न्यून गर्नुपर्ने आग्रह गरेको छ।

             चीनको राज्य परिषदले प्रधान मन्त्री वन च्या पाउको अध्यक्षता भूकम्पको सामना र प्रकोपबाट उद्धार सम्बन्धी निर्देशन कार्यालयको स्थापना गरेको छ । अहिले प्रधान मन्त्री वन च्या पाउले भूकम्प क्षेत्रमा भूकम्पको सामना र प्रकोपबाट उद्धार गर्ने कार्यको निरीक्षण र निर्देशन गर्दैहुनुहुन्छ ।

             

              यसैगरी स्वास्थ्य , जोखिमबाट उद्धार र सहायता जस्ता विभिन्न संस्थाहरु लगातार रुपमा भूकम्प ग्रस्त क्षेत्रमा केन्द्रित हुं‍दैछन् । तर त्यहांको यातायात र संचारमा अवरोधको अवस्था देखा परेको र पानी पनि परी रहेकाले उद्धार कार्यमा निकै कठिमाई देखा परेको जनाइएको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040