चीनको आधिकारिक समाचार पत्र "जन दैनिक" ले भोलि टिप्पणी लेख प्रकाशित गरी सारा देशसमक्ष कदम चाली भूइचालो प्रकोपको उद्धारका लागि प्रयास गर्ने कुरा जनाउने छ।
उक्त लेखमा अकस्मात रुपमा देखा परेको प्रकोपमा विभिन्न तहका सरकार र केन्द्रिय सरकारका सम्बन्धित विभागले जरुरी कदम चाली भूइँचालोको उद्धारलाई वर्तमान कार्यको सबैभन्दा महत्वपूर्ण स्थानमा राख्नुपर्ने कुरा उल्लेख गरिने छ।
|