china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जन-दैनिक समाचारपत्रद्बारा प्रकोप प्रभावितहरुका लागि सहायता गर्न जनतालाई आव्हान
    (GMT+08:00) 2008-05-14 09:51:09    
             आज प्रकाशित "जन-दैनिक समाचारपत्र"ले एउटा लेख प्रकाशित गरी प्रकोप प्रभावितहरुका लागि सक्दो सहयोग गर्न जनतालाई आव्हान गरेको छ।

              उक्त लेखमा लेखिएको छ, अकस्मात उत्पन्न भएको प्राकृतिक दुर्घटनाबाट ठूलो जन-धनको क्षति भएको हुनाले विभिन्न स्तरीय सरकारले जरुरी कदम चालेर सहयोग गर्नुपर्छ।

              यसका अतिरिक्त, राष्ट्रका बासिन्दाहरुले काँधमा काँध मिलाएर युद्धस्तरमा काम गरेमा प्रकोप प्रभावितहरुको उद्धार कार्यमा सफलता हासिल हुने विश्वास उक्त लेखमा गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040