china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाली श्रोताद्बारा चीनमा गएको भूकम्पबाट मृत्यू भएकाहरुप्रति समवेदना व्यक्त
    (GMT+08:00) 2008-05-14 15:31:51    

            हाल धेरै नेपाली श्रोताहरुले चीनको स छुआन प्रान्तमा भएको भूकम्पबाट मृत्यू भएकाहरुप्रति समवेदना व्यक्त गर्दै हामीलाई इमेल वा टेलिफोन पठाउनुभएको छ।

            कुश्मा पर्वत सी.आर.आई. श्रोता परिवारका अध्यक्ष राजेन्द्र पहाडीले हामीलाई इमेल पठाएर भन्नुभएको छः छिमेकी मुलुकमा भएको यो बिपत्तीले हामीलाई दुखित बनाएको छ। उक्त दैवि घटनामा परेका व्यक्तिहरुको यथाशिघ्र उद्धार गर्न खट्नु भएका स्थानीय नागरिक, प्रहरी, सैनिक तथा सम्बद्ध कर्मारीहरुको प्रयासको उच्च कदर गर्दै उहाँहरुलाई भित्री हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं। उक्त घटनामा परी घाइते हुनुभएका चिनियाँ नागरिकहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दछौं। दुर्घटनामा परेका व्यक्तिहरुको उद्धार तथा घाइतेहरुको उपचारका लागि चीन सरकारले देखाएको तदारुकता प्रशंसनीय छ। दैबि विपत्तीबाट सकुशल बच्न सक्नु भएका यात्रुहरुलाई पनि हामी हार्दिक सुभेच्छा प्रस्तुत गर्द छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040