china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ मूलका व्यापारीद्बारा उठाइएको चन्दाको रकम छ करोड चिनियाँ युआनभन्दा बढी
    (GMT+08:00) 2008-05-14 11:18:03    

              चीनको राज्य परिषद अन्तर्गत प्रवासी कार्यालयले हिजो "प्रवासीको माया परियोजना—भूकम्प प्रकोपको न्यानो उद्धार कार्यक्रम" शिर्षकको चन्दा संकलन समारोहको आयोजना गर्‍यो। सो अवसरमा विदेशमा बसोबास गर्ने चिनियाँ मूलका व्यापारीहरुका प्रतिनिधिले प्रवासी कार्यालयका प्रमुख ली हाई फंगलाई उद्धारका लागि प्रतप्त चन्दाको रकम हस्तान्तरण गर्नुभएको छ। चीनको प्रवासी व्यापारीको लगानी व्यवसायको परिषदका सदस्य र विदेशमा बस्ने चिनियाँ मूलका व्यापारीले चीनको स छुआन प्रान्तको भूकम्प प्रकोपग्रस्त क्षेत्रका लागि उठाएको रकम र सामानको कूल मूल्य हालसम्म छ करोड बयासी लाख चिनियाँ युआन पुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040