china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशी सञ्चार माध्यद्बारा चीनमा गएको भूकम्पलाई महत्व
    (GMT+08:00) 2008-05-14 15:43:32    

             गणतन्त्र कोरिया र सिन्गापुर आदि देशका सञ्चार माध्यमले आज छुट्टा छुट्टै रुपमा लेख प्रकाशित गरी चीन सरकारको भूकम्प प्रकोप उद्धार कार्यको प्रशंसा गरेका छन। यसका साथै अमेरिका, जापान, अस्ट्रेलिया र थाइल्याण्ड आदि मुलुकका सञ्चार माध्यमले पिन हिजो छुट्टा छुट्टै रुपमा लेख प्रकाशित गरी चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा भएको भूकम्प प्रकोपमा महत्व दिंदै चीन सरकारको उद्धार कार्यको सकारात्मक मूल्याँकन गरेका छन।

              गणतन्त्र कोरियाको सँयुक्त समाचार समितिले ठूलो भूकम्प प्रकोपको सामना गर्न चीन सरकारले तुरुन्तै उद्धार निर्देशनालयको गठन गरी विभिन्न विभागको शक्तिलाई सामञ्जस्य पारी उद्धार कार्य बन्दोबस्त गरेको कुरा जनाएको छ। यसका अतिरिक्त गणतन्त्र कोरियाका विभिन्न सञ्चार माध्यमले आफ्नो देशका विभिन्न क्षेत्रसँग चीनको प्रकोपग्रस्त क्षेत्रमा सक्दो सहायता उपलव्ध गराउन आव्हान गरेका छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040