china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्रधान मन्त्री वन च्या पाउले पै छुआन पुग्नुभएर प्रकोपको सामना र उद्धार कार्यको निर्देशन
    (GMT+08:00) 2008-05-14 15:57:01    

            चीनका प्रधान मन्त्री वन च्या पाउले चौध तारिख विहान यस पल्टको भूकम्प भएको सबभन्दा गम्भिर क्षेत्रहरु मध्येको एक- पै छुआन जिल्ला पुग्नुभएर तत्स्थानमा उद्धार कार्यको निर्देशन गर्दैहुनुहुन्छ ।

             भूकम्पको कारण भत्केको पै छुआन माध्यमिक विद्यालय भवन नजिकै उभिएर श्री वन च्या पाउले भन्नुभयोः अहिलेसम्म प्रकोपको सामना गर्न र उद्धार गर्न पठाइएका उद्धारकर्मीहरुको संख्या एक लाग पुगेको छ। उनीहरुले हरेक जिल्ला, टाउन्सिप र गाउँहरुमा उद्धार कार्य गर्दै सक्दो प्रयासका साथ कठिनाइमा परेका जन-साधारणको जीवन रक्षा गर्नुपर्छ । मानिसहरुलाई जोगाउनु नै पहिलो महत्वपूर्ण काम हो ।

             श्री वन च्या पाउले भन्नुभयोः भूकम्पले पहाडलाई सार्न सक्छ , खोला-नालालाई पुर्नसक्छ तर जनताको संकल्पलाई हल्लाउन सक्दैन। एकताबद्ध भएर एक-अर्कालाई सहायता गर्दै संयुक्तरुपमा संघर्ष गरेर यस प्रकोपमाथि विजय हासिल गर्नु अवश्यम्भावी छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040