हाल चीनको स छुआन प्रान्तका सम्पूर्ण हाई वै खुला पारिएर सामान्य सञ्चालनमा पुनः आइसकेका छन। चीनका यातायात उप-मन्त्री फंग चंग लिनले आज चीनको राज्य परिषदको प्रेस कार्यालयद्बारा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।