china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशहरुका लागि चिनियाँ राजदूताबासका कूटनैतिज्ञ तथा विदेशीएका चिनियाँ मूलका विदेशी र चिनियाँ प्रबासीहरु स् छुआन प्रान्तको भूइंचालोग्रस्त क्षेत्रलाई चन्दा प्रदान गर्न सक्रिय
    (GMT+08:00) 2008-05-14 17:38:48    

            चीनको स् छुआन प्रान्तको वन छुआन जिल्लामा बाह्र तारिख भयंकर भूइंचालो उत्पन्न भएपछि विदेशमा रहेका चिनियाँ राजदूताबासका कूटनैतिज्ञ तथा विदेशीएका चिनियाँ मूलका विदेशी र चिनियाँ प्रबासीहरुका संगठन र निजी व्यक्तहरुले भूइंचालोग्रस्त क्षेत्रलाई सक्रियताका साथ चन्दा प्रदान गर्न गरेका छन। यसबाट चीन राष्ट्रका देशबन्धुहरुबीच नङ र मासुको जस्तो गाढा सम्वन्ध अभिव्यक्त भएको छ।

              तेह्र तारिखका दिन चन्दा प्रदान गर्नेहरुमध्ये विश्व चिनियाँ मूलका विदेशी र प्रवासी चिनियाँ संघ, स्पेन, क्यूबा, मेक्सिको, फ्रान्स, थाइल्याण्ड, चेक, बोटस्वाना र इजरेलका लागि चिनियाँ राजदूताबास वा चिनियाँ मूलका विदेशीहरु र चिनियाँ प्रबासीहरु समावेश छन।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040