चीनका प्रधानमन्त्री वन च्या पाउले स् छुआन प्रान्तको भयंकर भूइचालोबाट निकै नराम्ररी ग्रस्त दुइ चारवटाक्षेत्रमा जानुभएर प्रकोपबाट प्रभावि क्षेत्रको उद्धार कार्यमा स्थलगत निर्देशन दिनुभएको छ। उहाँका अनुसार हाल प्रकोपबाट प्रभावि क्षेत्रको उद्धार कार्यमा लाग्नेहरुको संख्या एक लाख पुगेको छ।
सम्बन्धित विभागबाट गरिएको तथ्याँक अनुसार आज दिउंसो दुइ बजेसमसम वन छुआनमा गएको भयंकर भूंइंचालोको मारमा परी ज्यान गुमाउनुपरेकाहरुको संख्या चौध हजार आठ सय छैंसठी पुगेको छ।
|