हाल क्यानाडा, अमेरिका, अस्ट्रेलिया र इन्डोनेशिया आदि मुलुकमा बसोबास गर्ने चिनियाँ प्रवासी, चिनियाँ मूलका विदेशी र चिनियाँ विद्यार्थीले चीनमा गएको भूकम्पमा ठूलो महत्व दिई विभिन्न प्रवासी समूह र व्यक्तिसँग प्रकोपग्रस्त क्षेत्रका जनतालाई हालको संकटबाट मुक्त हुन सघाउ पुर्याउन चन्दा उठाउन आव्हान गरेका छन।
|