china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    भूइंचालो प्रकोपबाट हुन गएको नोक्सानलाई न्यूनतम स्तरमा झार्न सक्दो प्रयासः ली ख छ्याँग
    (GMT+08:00) 2008-05-14 20:07:35    

            चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका स्थायी सदस्य, उपप्रधानमन्त्री एवं भूइंचालोको प्रतिरोध र प्रकोपबाट उद्धार निर्देशनालयका उप निर्देशक ली ख छ्याँगले प्रकोपग्रस्त मानिसहरुलाई बचाउने कार्यलाई सुनिश्चित पार्नुपर्ने र त्यस क्षेत्रका सर्वसाधारणहरुको आधारभूत जीवनलाई प्रत्याभूति गर्नुपर्ने र प्रकोपबाट हुन गएको नोक्सानलाई न्यूनतम स्तरमा झार्न सक्दो प्रयास गर्नुपर्ने कुरामा जोड दिनुभयो।

            उहाँले आजै पैचिंगमा उक्त कुरा बताउनुभएको हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040