china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिद्बारा प्रकोप उद्धारको बन्दोबस्त
    (GMT+08:00) 2008-05-14 20:51:15    

            चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोले आज पुनः बैठकको बोलाई भूइँचालो प्रकोपको उद्धार कार्यबारे अध्ययन तथा यसको बन्दोबस्त गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव हु चिन थाउले उक्त बैठकको अध्यक्षता गर्नुभएको छ।

            सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिले सारा देशका जनतासँग घनिष्ठ रुपमा एकता गरी प्रकोपग्रस्त क्षेत्रमा सक्दो सहायता पुर्‍याएर वास्तविक कदममार्फत उद्धार कार्यका लागि आ-आफ्नो योगदान पुर्‍याउन आव्हान गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040