china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका विभिन्न ठाउँद्बारा प्रकोपग्रस्त क्षेत्रलाई सहायता उपलव्ध
    (GMT+08:00) 2008-05-14 21:21:39    

            चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा अस्ति 7.8 रेक्टर स्केलको भूकम्प गएको थियो। जसबाट जनधनको ठूलो क्षेति भएको छ। प्रकोपग्रस्त क्षेत्रमा सहायता उपलव्ध गराउनका लागि हाल चीनका विभिन्न क्षेत्रले विविध कदम चालेका छन।

            आज चीनको थेन चिन शहरले उद्धार सामान पुर्‍याउने विशेष रेलमा बीस वटा उद्धार गाडीलाई स छुआनमा पुर्‍याएको छ। दक्षीण-पूर्वी चीनको फु चेन प्रान्तले स छुआन प्रान्तको प्रकोपग्रस्त क्षेत्रका लागि उठाएको चन्दाको रकम पचास लाख चिनियाँ युआनभन्दा बढी पुगेको छ भने उत्तरी चीनको वल्लो शान सीका विभिन्न क्षेत्रले स छुआनको प्रकोपग्रस्त क्षेत्रका लागि नौ करोड चिनियाँ युआनभन्दा बढी रकम चन्दा स्वरुप उठाएका छन।

              चीनको नागरिक मन्त्रालयको तथ्याँक अनुसार आज दिउँसो चार बजेसम्म चीनका विभिन्न क्षेत्रले प्रकोपग्रस्त क्षेत्रका लागि चन्दा उठाएको रकम र सामानको कूल मूल्य सतासी करोड सत्तरी लाख चिनियाँ युआन पुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040