china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    एघारौं पेन्चेनद्बारा भूकम्पग्रस्त क्षेत्रका बासिन्दाका लागि पूजा तथा चन्दा
    (GMT+08:00) 2008-05-15 09:41:09    
            चीनको स छ्वान प्रान्तको वन छ्वान जिल्लामा भूकम्प भएपछि एघारौं पेन्चेन एर्दनी छ्योजी ग्येबुले हिजो चीनको बौद्ध धर्म परिषदको तत्वावधानमा पैचिङ्गमा आयोजित प्रकोप उन्मूलन र सौभाग्यको प्रार्थना गर्ने सम्मेलनमा प्रकोपग्रस्त क्षेत्रका बासिन्दाहरुका लागि पूजा गर्नुका साथै चन्दास्वरुप एक लाख चिनियाँ युआन दिनुभयो।

           प्राप्त जानकारीअनुसार, चीनको बौद्ध धर्म, ताउ धर्म, इस्लामिक धर्म, क्याथोलिक धर्म तथा क्रिश्चियन धर्म लगायतका धार्मिक समुदायहरु हाल सक्रियताका साथ भूकम्पको प्रतिरोध तथा प्रकोप उद्धार कार्यमा सहभागी भैरहेका छन।

           प्राप्त अर्को जानकारीअनुसार, चीनको उत्तर-पश्चिमी भागको छिङ्गहाई प्रान्तमा रहेको सबैभन्दा ठूलो तिबब्त बौद्ध धर्म गुम्बा थार्स गुम्बाले हिजै सौभाग्यको प्रार्थना सम्मेलनको आयोजना गरी प्रकोपग्रस्त क्षेत्रका जनताका लागि शुभेच्छाको प्रार्थना गरेको छ। हिजै त्यस गुम्बाका प्रमुख अर्थात चाङ्गखाङ्ग अवतारीले थार्स गु्म्बाको तर्फबाट भूकम्पग्रस्त क्षेत्रलाई एक लाख चिनियाँ युआन चन्दा दिनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040