china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    प्रकोपग्रस्त क्षेत्रमा सरुवा रोग उत्पन्न नभएकोः काउ छ्यांग
    (GMT+08:00) 2008-05-15 17:56:11    

            चीनको राज्य परिषद अन्तर्गत भूइँचालो प्रकोप उद्धार कार्यको मुख्य निर्देशनालयको स्वास्थ्य तथा रोग निवारण टोलीका प्रमुख काउ छ्यांगले हाल स छुआन प्रान्तको प्रकोपग्रस्त क्षेत्रमा सरुवा रोगको फैलावट तथा अन्य आकस्मिक सार्वजनिक स्वास्थ्यका घटना उत्पन्न नभएको जानकारी दिनुभएको छ।

             उहाँले आज पैचिङ्गमा राज्य परिषदको प्रेस कार्यालयद्बारा आयोजित पत्रकार सम्मेलन उक्त कुरा बताउनुभएको छ।

               उहाँका अनुसार आज बिहान दश बजेसम्म प्रकोपग्रस्त क्षेत्रमा उपचार तथा रोगको निवारण क्षेत्रमा चीनका विभिन्न ठाउँबाट त्यहाँ पुगेर कार्यरत चिकित्सकहरुको संख्या दश हजारभन्दा बढी पुगेको छ। हाल स छुआनका विभिन्न किसिमका अस्पतालमा उपचार लिइरहेका घाइतेहरुको संख्या चौंसठ्ठी हजार रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040