चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महा-सचिव, चीनका राष्ट्राध्यक्ष, केन्द्रिय समितिअन्तर्गत सैन्य आयोगका अध्यक्ष हु चिङ्ग थाउले प्रकोपग्रस्त क्षेत्रका पदाधिकारी तथा सर्वसाधारण र उद्धार गरिरहेका सैनिक तथा चिकित्सकहरुको सान्त्वना गर्नका लागि आज विहान विषेश विमानद्बारा स छुआनतर्फ प्रस्थान गर्नुभयो।
|