चीनको स छुआन प्रान्तमा उद्धारको निर्देशन गर्न जानुभएका चीनका प्रधानमन्त्री वन् च्या पाउले 15 तारिखको 14 बजेसम्म भूकम्पबाट 19509 जनाको मृत्यु भएको छ भने कम्तिमा पचासहजारभन्दा बढी मानिसको मृत्यु हुने अनुमान गर्नुभयो। उक्त अनुमान गर्नुभएको कारण के हो भने हालसम्म बीस हजारभन्दा बढी मानिसहरु भग्नावषेशमूनि ढाकिएका छन् र धेरै मानिसहरु वेपत्ता भई रहेका छन्।
|