china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स व्छान् प्रान्तको प्रकोपग्रस्त क्षेत्रमा हु चिंग थाउ
    (GMT+08:00) 2008-05-16 13:17:24    

            चिनियां कम्युनिष्ट पार्टीको केन्द्रिय समितिका महासचिव , चीनका राष्ट्राध्यक्ष तथा चिनियां कम्युनिष्ट पार्टकी केन्द्रिय सैन्य आयोगका अध्यक्ष हु चिंग थाउले सोह्र तारिख बिहान विमानव्दारा स व्छान प्रान्तको प्रकोपग्रस्त क्षेत्रमा पुगेर त्यहांका कामदार र सर्वसाधारहरुलाई सान्त्वना व्यक्त गर्नुका साथै भूइंचालोको प्रतिरोध र उद्धार कार्य गर्ने अघिल्लो मोर्चामा कार्यरत् सैनिकहरु , प्रहरीहरु तथा चिकित्साकर्मीहरुसित भेट्नुभएको छ । यसका अतिरिक्त उहांले भूइंचालोको प्रतिरोध र उद्धार कार्यका लागि निर्देशन पनि दिनुभएको छ ।

              हाल भूइंचालोको प्रतिरोध तथा उद्धार गर्ने कार्य नाजुक घडीमा पुगेको छ र हर घडी तथा सेकण्डमा कोशिश गरी सबै किसिमको दुखकष्ट र कठिनाईलाई खपी विजय पाउने प्रयास गर्नु पर्ने कुरामा हु चिंग थाउले जोड दिनुभयो ।

              उहांका अनुसार मानिसहरुको ज्यान बचाउनुलाई हालको सबैभन्दा जरुरत कामको रुपमा बनाउनु पर्छ र घाइतेहरुको उपचार गर्ने काम राम्ररी गर्नु पर्छ । यातायात , सञ्चार र विजुली जस्ता आधारभूत संरचनाको पुनर्स्थापना गर्नु पर्छ तथा सर्वसाधारहरुको आधारभूत जीवनमा देखापर्ने खांचोलाई राम्ररी पूरा गर्नु पर्छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040