china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय संगठनद्बारा चीनको उद्धार कार्यको प्रशंसा
    (GMT+08:00) 2008-05-16 15:31:51    

            चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा 7.8 रेक्टर स्केलको भूकम्प गएपछि हाल अन्तर्राष्ट्रिय संगठनले चीन सरकार र जनताद्बारा भूकम्पको सामनाका लागि गरिएको प्रयासको प्रशंसा गरेका छन। केही अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनका जिम्मेवार व्यक्तिले चीन सरकारको छिटो तथा उच्च कुशलतायुक्त उद्धार कार्यको प्रशंसा गर्नुभएको छ।

             विश्व स्वास्थ्य संगठनको रोग नियन्त्रण तथा मानवतावादी जरुरी घटना परियोजनाका प्रमुख स्टेफेन मार्टिनले अस्ति सँयुक्त राष्ट्र संघको रेडियोलाई अन्तर्वार्ता दिंदा चीन सरकारको उद्धार कार्य छिटो तथा सशक्त छ भन्दै सरुवा रोग उत्पन्न हुने सम्भावनालाई घटाउनका लागि यो निकै महत्वपूर्ण रहेको कुरा औंल्याउनुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040