|
चीनको स छुआन प्रान्तको पर्यटन विभागका निर्देशक चांग कुले आज छंग तुमा जानकारी दिनुभए अनुसार स छुआनका मुख्य पर्यटन क्षेत्रमा यस पल्टको भूकम्पका क्रममा धेरै नष्ट नभएको भन्दै व लुंग पाण्डा संरक्षण केन्द्रका पाण्डाहरु पनि सुरक्षित रहेको बताउनुभएको छ ।
श्री चांग कुले भन्नुभयोः हुन त यस पल्टको भूकम्पका क्रमा स छुआनको पर्यटन व्यवसायमा निकै प्रभाव परेको छ र पुनः व्यवस्थित गर्न केही समय चाहिन्छ । तैपनि स छुआनका पर्यटन व्यवसाय पुनः सुचारु हुनेछन् ।
|