china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनले भूकम्पको सामना गर्ने र प्रकोपको उद्धार गर्ने कार्य छिटो र प्रबल रुपमा भएकोमा विदेशी संचार माध्यमव्दारा सराहना
    (GMT+08:00) 2008-05-16 19:25:33    

              चीनको स छुआन प्रान्तमा गएको भयंकर भूकम्पबाट निकै धनजनको नोक्सानी भएको छ । केही विदेशी स‌चार माध्यमले केही दिनयता लेखहरु प्रकाशित गर्दै चीन सरकारले भूकम्पको सामना गर्ने र प्रकोपबाट उद्धार गर्ने कार्यमा तदरुकता देखाए र सशक्त कदम चालेकोले चीनको सराहना गरेका छन् ।

             इन्डोनेशियाको इन्टरनेशनल डेली न्यूजले आज एक लेख प्रकाशित गर्दै भूकम्प गएदेखि यता चीनको समाज स्थीर , मानिसहरुका मन शान्त र सबै कामकुरा पहिले जस्तै चलिरहेको देखिएको छ । यसबाट चीन सरकाले प्रकोपको सामना गर्न जुन कदम चालेको छ त्यो सही र सशक्त रहेको प्रमाणित भएको छ ।

              फ्रान्सको नौभेलेस द युरोपे भन्ने समाचार पत्रले आज एक सम्पादकीय प्रकाशित गर्दै स छुआनको ठुलो भूकम्प गएपछि चिनियाँ नागरिकले प्रकोपका सामु देखाएको राष्ट्रिय भावना बढ्दै आएको छ ।

                अस्ट्रेलियाको सिडनी मोर्नींग हेराल्ड नामक समाचार पत्रले आज जनाए अनुसार भयंकर भूकम्पपछि चीन सरकारले गरेको कार्य प्रकोप ग्रस्त जनातालाई दिएको सहयोगलाई उल्लेख गरेको छ ।

               सिंगापुरको ल्यान ह चाउ पाउ नामक समाचार पत्रले आज सम्पादकीय प्रकाशित गर्दै चीन सरकारले पारदर्शी , द्रुतगति र सशक्त रुपमा उद्धार कार्य गरेको विषयको प्रशंसा गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040