china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    स छुआनमा गएको भूकम्पमा विदेशीहरुलाई प्रत्यक्ष असर नपरेको
    (GMT+08:00) 2008-05-16 19:37:26    

             चीनको परराष्ट्र मन्त्रालय मातहत वाणिज्य दूतावास मामिला सम्बन्धी विभागका प्रमुख वै वैले आज पैचिंगमा बोल्दै चीनको स छुआनको वन ठुआन जिल्लामा गएको भयंकर भूकम्पमा अहिलेसम्म कुनै पनि विदेशीहरुलाई प्रत्यक्ष रुपमा चोटपट तथा हानी नोक्सानी नभएको बताउनुभएको छ ।

              श्री वै वैले भन्नुभयोः भूकम्प उत्पन्न भएपछि चीनको परराष्ट्र मन्त्रालयका सम्बन्धीत विभागले समयमै चीनस्थित विदेशी राजदूतावास र वाणिज्य दूतावासलाई खवर दिंदै स छुआनमा रहेका विदेशी पर्यटकहरुलाई खोजी र उद्धार गरेको छ र अहिलेसम्म दर्जनौ फेला पारेको र खोजी कार्य जारी रहेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040