china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका लागि नेपालका राजदूत टंकप्रसाद कार्कीद्बारा समवेदना व्यक्त
    (GMT+08:00) 2008-05-16 19:46:27    

            चीनका लागि नेपालका राजदूत टंकप्रसाद कार्कीले चीनमा यहीं मे बाह्र तारिखका दिन भएको भूकम्पबाट ठूलो जन-धनको क्षति भएकोमा नेपाल सरकार, नेपाली जनता र व्यक्तिगतरुपमा आफ्नातर्फबाट पनि गहिरो दुःख व्यक्त गर्नुभएको छ।

             उहाँले यस दुःखद घडीमा आफूसहित सम्पूर्ण नेपाली जनता प्रकोप पिडित चिनियाँ जनताको पक्षमा उभिएका छौं भन्दै चिनियाँ नेतृत्वले पूरा राष्ट्र र विदेशी मित्रहरुको सहयोग र समर्थनमा गरिरहेको विश्वमा उदाहरणीय उद्धार कार्यको सराहना गर्नुभएको छ।

              राजदूत कार्कीले चिनियाँ जनता र नेतृत्वले यस दुःखद अवस्थाबाट छिट्टै पार पाउनसक्ने र चिनियाँ प्रकोप पिडित क्षेत्रका जनताको जीवन सकेसम्म छिटो सामान्य हुने कामना पनि गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040