china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रिय समाजव्दारा छुआनको भूकम्पका सम्बन्धमा चीनलाई सम्वेदना व्यक्त
    (GMT+08:00) 2008-05-16 20:04:17    

              केही दिन यता फेरि केही मुलुकका नेतागणले स छुआनको भूकम्पका सम्बन्धमा चीनका नेतागणलाई सम्वेदना व्यक्त गर्नुभएको छ ।

             चीनका राष्ट्राध्यक्ष हु चिन थाउलाई सम्वेदना पत्र पठाउनुभएका विदेशी नेताहरुमा फिलिपिन्सका राष्ट्रपति , श्रीलंकाका राष्ट्रपति , इन्डोनेशियाका राष्ट्रपति , सउदी अरवियाका नरेश , अधिराजकुमार , बोटसवानाका राष्ट्रपति , दोगोका राष्ट्रपति , केन्याका राष्ट्रपति , मलावीका राष्ट्रपति , मालीका राष्ट्रपति , नामिबियाका राष्ट्रपतिहरु हुनुहुन्छ ।

              चिनियाँ राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष उ पांग कोलाई सम्वेदना पत्र पठाउनुभएका विदेशी नेतागणमा जर्किस्तानका संसदका प्रमुख , इजिप्टको संसदका प्रमुख , लेबनानका संसदका प्रमुखहरु हुनुहुन्छ।

              त्यसैगरी प्रधान मन्त्री वन च्या पाउलाई सम्वेदना पत्र पठाउनुहुने विदेशी नेताहरुमा कम्बोडियाका प्रधान मन्त्री , न्यूजिल्याण्डका प्रधान मन्त्री आदिहुनुहुन्छ।

               चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष च्या छिंग लिनलाई सम्वेदना पत्र पठाउनुभएका विदेशी नेतागणः रुमानियाका सिनेटका प्रमुख ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040