china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सी.आर.आई. का श्रोताद्बारा समबेदना
    (GMT+08:00) 2008-05-16 10:56:46    

            चीनको स छुआन प्रान्तमा 7.8 रेक्टर स्केलको भूकम्प गभएपछि विश्वका विभिन्न ठाउँमा छरिएका सी. आर.आई. का श्रोताहरुले पत्र, टेलिफोन वा इमेलमार्फत प्रकोप्रगस्त क्षेत्रका जनतालाई समबेदना व्यक्त गर्नुभएको छ।

              सक्रिय नेपाली श्रोता हुम बहादुर खड्काले हिजो हामीलाई टेलिफोन गरी स छुआनमा भएको भूकम्पबाट प्रभावित चिनियाँ जनताप्रति सान्त्वना व्यक्त गर्नुका साथै यसबाट घाइतेहरु छिटै निको हुने शुभकामना पनि व्यक्त गर्नुभएको छ।

                यसै बीच भारतको हरिया शान्ति श्रोता क्लबका अध्यक्षले सी.आर.आई. लाई इमेल पठाएर चीनले पहिले गरे जस्तै छिटै र कुशलताका साथ यस पटकको दुर्घटनाको राम्ररी सामना गर्न सक्ने आशा प्रकट गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040