|
चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज स छुआन प्रान्तमा पुग्नुभएपछि भूकम्पबाट गम्भीर रुपमा प्रभावित म्यान यांग शहरको वै छुआन छ्यांग जातिय स्वायत्त जिल्लामा जानुभई प्रकोपबाट प्रभावित सर्वसाधारणलाई भेट्नुका साथै उद्धार कार्यमा निर्देशन दिनुभएको छ।
यही मै बाह्र तारिख दिउँसो दक्षिण-पश्चिमी चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा 7.8 रेक्टर स्केलको भूकम्प गएको थियो।
|