china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    संयुक्त राष्ट्र संघका महा सचिवव्दारा चीन सरकारको भूकम्पको सामना गर्ने र प्रकोपबाट उद्धार गर्ने कार्यको उच्च मूल्यांकन
    (GMT+08:00) 2008-05-17 19:16:16    

            संयुक्त राष्ट्र संघका महा सचिव बान की मुनले सोह तारिखिका दिन न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा बोल्दै चीन सरकारले स छुआनमा गएको अतिशय ठुलो भूकम्पका विरुद्ध छिटो , प्रभावकारी रुपमा प्रकोपबाट उद्धार कार्य गरेकोले उहाँले यसको उच्च मूल्यांकन गर्नुनभयो।

             श्री बान की मुनले भन्नुभयोः केही दिनअघि चीनको स छुआनमा अतिशय ठुलो भूकम्प गएको छ र त्यस क्रममा धनजनको निकै नोक्सान भएकोले चीन सरकार र चिनियां जनतालाई हार्दिक सम्वेदना प्रकट गर्न चाहन्छु ।

             श्री बान की मुनले यस अतिशय ठुलो भूकम्पको सामना गर्ने चीनको क्षमता छ भन्दै संयुक्त राष्ट्र संघले चीनमा परेको प्रकोपको उद्धार कार्यमा हरबखत सहायता गर्ने कुरा पनि व्यक्त गर्नुभयो ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040