china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    जापानको उद्धारकर्मीको दोस्रो खेपको टोली स छुआनको भूकम्प क्षेत्रमा
    (GMT+08:00) 2008-05-17 19:19:11    

            जापानको उद्धारकर्ताको दोस्रो टोली आज स छुआनको भूकम्प क्षेत्रमा पुगेर पहिलो खेपको टोलीसित भेटगरी पै छुआन गएर उद्धार कार्य शुरु गरेको छ । अहिलेसम्म साठी जना जापानी उद्धारकर्मीहरु स छुआनमा कार्यरत छन् ।

             चीनको परराष्ट्र मन्त्रालयले छंग तुमा अघिल्लो मोर्चामा भूकम्पको सामना र प्रकोपबाट ‌उद्धारकर्मीको कार्य टोली मिलाएको छ । त्यस टोलीले प्रकोपग्रस्त क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय उद्धारकर्मीका टोलीहरुसित सम्पर्क राख्दै पछिल्लो उद्धार कार्यको अवस्था बारे जानकारी लिंदैछ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040