china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    अन्तर्राष्ट्रि समाज र विदेशमा रहेका प्रवासी चिनियाँहरुव्दारा स छुआनका भूकम्प पछि चीनलाई सहायता जारी
    (GMT+08:00) 2008-05-17 19:21:09    

           चीनको स छुआन प्रान्तको वन छुआन जिल्लामा भयंकर भूकम्प गएपछि अन्तर्राष्ट्रिय समाज र विदेशमा बसोवास गर्ने प्रवासी चिनियां र चिनियां मूलका विदेशीहरुले चीनलाई रकम र सामनहरु चन्दा स्वरुप प्रदान गर्दै आएका छन् ।

            रुसबाट पठाइएको तेस्रो खेपका सामानहरु सत्र तारिखका दिन चीन आईपुगेको छ । त्यस दिन राति रुसले चीनलाई फेरि सामान पठाउने जनाएको छ । सोह्र तारिखका दिन स्पेन र पाकिस्तानले पठाएका सामानहरु पनि छन तु पुगेको छ । अहिले जापान , रुस , गणतन्त्र कोरिया र सिंगापुरबाट आएका पेशागत उद्धार कर्मीहरु भूकम्पग्रस्त क्षेत्र पुगेर उद्धार कार्यमा संलग्न भएका छन‌ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040